-->
रुकुमको मुरूमा पेट पाल्न गिट्टी कुट्दै एक महिला
Advertisement

रुकुमको मुरूमा गिट्टी कुट्दै एक महिला। बिदेश गएका श्रीमान् सम्पर्कविहीन भएपछि उनी माइतीमा बसेर गिट्टी कुटेर गुजारा चलाउँदै अाएकी छिन्। तस्वीर: कुलदिप न्याैपाने


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.