-->
एउटा यस्तो फूल, जुन महिलाको नग्न शरीर झै फुल्छ
Advertisement

एजेन्सी । विश्वभर फूलका विभिन्न प्रकारका प्रजातीहरु हुने गर्छन् । कतिपय फूलहरुले आफ्नो बनावटका कारण मानिसहरुलाई आर्कर्षित गर्ने गर्छन् । यस्तै प्रकृतिको फूल यतिबेला देखा परेको छ । जसलाई नारीलता अर्थात लियाथाम्बरा भनिन्छ । यो फूलको बनावट नग्न महिलाको आकारमा छ । जुन फूल अहिले सामाजिक संजालमा चर्चित बनेको छ ।
यद्यपी अहिलेसम्म यो फूलको आधिकारीकतालाई लिएर कुनै बिरोधाभास कुरा बाहिर नआए पनि फूलको कुनै आधिकारीक प्रमाण पनि नभएको भारतीय संचार मध्यमहरुले जनाएका छन् । नारीलता नामक यो फूल २० वर्षको अन्तरालमा हिमालय क्षेत्रमा फूल्ने गर्छ ।
नग्न महिलाको स्वरुपमा देखा परेको यो रुख सामाजिक संजालमा भाइरल बनेपनि यो कहाँ पाइन्छ भन्ने विषयमा अहिलेसम्म वास्तविकता पत्ता लागी सकेको छैन । यद्यपी कतिपयले यो फूल श्रीलंकाको हिमालमा पाइने दाबी गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.