-->
यी हुन यौन दुर्बलता हटाइ अधिक यौन क्षमता बढाउने फलहरु .......!
Advertisement

एजेन्सी । यौन मानव जीवनको अभिन्न पाटो हो । यौन दुर्बलताका कारण बैबाहिक जीबनमा धेरै समस्याहरु आउन सक्ने सम्भावना पनि रहन्छ । यदि तपाईमा यस्ता यौन दुर्बलताका समस्याहरु छन भने यसमा तपाइको खानपिनको पनि उक्तिकै जिम्बेवार हुन सक्छ ।
तपाइले कस्तो खाना खाने गरेको छ त्यसले तपाइको यौन शक्तिलाइ प्रत्यक्ष प्रभाव राख्ने गर्छ ।
तपाइले खाने भोजनमा यी कुराहरु मिलाउनु भयो भने तपाइको यौन दुर्वलता हटेर जान्छ :
१. कुरीलो :
हरीयो सागसब्जीमा प्रशस्त मात्रामा पोटासियम,फाइबर,भिटामिन ‘ए,‘बि’,‘सि’ र फोलिक एसिड पाइन्छ । यि मध्येमा पनिज कुरिलोलाई सबैभन्दा राम्रो सब्जी मानिन्छ ।
जसले यौन हर्मोनहरु बढि मात्रामा बिकास गर्न सहयोग गर्छ जसले गर्दा चरम सुख प्राप्तीमा सहयोग गर्छ । प्रजनन् स्वस्थ्यको हिसावले पनि कुरिलोलाइ अचुक औषधि नै मानिन्छ ।
२.खरभुजा :
खरभुजाको सेवनले मानिसको रक्तनलिमा रिल्याक्सको अनुभुति गराउछ र । यदि तपाइमा यौन दुर्बलताको समस्या छ भने यसको सेवनले भियग्राको जस्तै काम गरिदिन्छ ।
३.आरु :
आरु पनि यौनबर्दक फलअन्र्तगत पर्दछ । आरुमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरु हुन्छ । जस्तै भिटामिन ‘सि’ ,पोटासियम ,फोस्फरस र फलाम पाइन्छ । यसमा प्रचुर मात्रामा पाइने भिटामिन ‘सि’ ले बिर्य उत्पादनमा निकै ठूलो भुमिका खेल्छ र बिर्य नष्ट हुनबाट पनि जोगाउछ ।
४.स्ट्रबेरी :
स्ट्रबेरी पनि यौनबर्दक फलअन्र्तगत पर्दछ । यसको सेवनले यौनशक्तिमा बृद्दि गराउछ ।
५.आल्मोन्ड :
आल्मोन्डमा एक किसिमको सुगन्ध जुन सुगन्दध यौनका दृष्टिले पनि निकै उत्तेजक मानिन्छ । यसका साथै आल्मोन्डमा प्रशस्त मात्रामा ‘ओमेगा थ्री’ र फ्याट्टी एसीड पाइन्छ ।
जुन टेस्टोरोन नामक हर्मोन उत्पादनमा निकै सहयोगी हुन्छ । यसले प्रजनन् स्वस्थ्यमा र प्रजनन् अगंलाइ स्वस्थ्य राखिराख्न पनि निकै सहयोग गर्छ ।
६.केरा :
बिश्वभर नै केराले साकेंतिक रुपमा पुरुषको लिगंको अर्थ दिन्छ । जसरी केराले यस्तो साकेंतिक अर्थ दिन्छ यसैगरि यसको सेवन यौनशक्तिको दृष्टिले पनि निकै लाभदायि मानिन्छ

यसमा हुने पोटासियम र भिटामिन बि ले हाम्रो शरीरमा उर्जा पैदा गर्छ र टेस्टोस्टेरोन नामक यौन हर्मोन किाल्न मद्दत गर्छ ।
७.अबोकाडो :
केरालाइ लिगं सगं तुलना गरिएजस्तै अबोकाडोलाइ पनि अनाडिसग तुलना गरिन्छ । यसमा पोटासियम,‘टिामिन बि सिक्स र ई’ पाइन्छ । जुन यौन उत्तेजना र यौन सन्तुष्टिका दृष्टिले निकै लाभदायी मानिन्छ ।
८. गाजर :
गाजरलाइ बिर्य उत्पादनका दृष्टिले अत्यन्त उपयोगी मानिन्छ । गाजरमा प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । जुन यौनशत्तिबर्दक हुन्छ । गाजरलाई सलादहरुमा प्रशस्त मात्रामा खाना सक्यौ भने यसले फाईदै फाईदै गर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.