पूर्व मुमा बडामहारानी रत्न नर्भिक भर्ना
Advertisement
|
पूर्व मुमा बडामहारानी रत्न पेटसम्बन्धी समस्याका कारण बिहीबार राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन् । ८८ वर्षीया रत्नलाई अस्पतालको पाचन प्रणाली उपचार केन्द्रमा राखिएको छ । स्रोतका अनुसार पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक मधु घिमिरेको नेतृत्वमा रहेको टोली उनको उपचारमा संलग्न छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...