-->
आयुर्वेदिक औषधि सेवन गर्दा
Advertisement

औषधि भन्दैमा उत्पादन तथा मिति नभएका, औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानुहुँदैन
सरकारबाट मान्यताप्राप्त औषधि उत्पादन कम्पनीबाट उत्पादित औषधि मात्र प्रयोग गर्नुपर्छ
आयुर्वेदिक औषधि खाँदा पनि कडा रोग भएका मानिसले सेवन गरिरहेका कतिपय एलोपेथिक औषधि निरन्तर सेवन गरिरहनुपर्ने हुन्छ
छोड्नुपरेमा चिकित्सकको सल्लाहमा मात्र छोड्नुपर्छ
कतिपय आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्छ । त्यसकारण कुन औषधि सेवन गर्ने या नगर्ने चिकित्सकको सल्लाह लिनुपर्छ ।
कतिपय आयुर्वेदिक औषधिहरू विषाक्त जडीबुटीबाट बनाइएका हुन्छन् । त्यसकारण चिकित्सकको सल्लाहमा मात्र त्यस्ता औषधि
सेवन गर्नुपर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.