बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन, यस्तो छ बिरेनुनको औषधीय गुण..
Advertisement
|
बिरेनुन पहिलेपहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे ।
अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे । तर यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधीले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन् ।
अनुसन्धानले के देखाएको छ भने बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ । प्राचिन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ । त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोली पनि गर्ने गरिन्छ । त्यसो त बिरेनुनको स्वादका कारणले पनि हुनुपर्छ यसका पारखीहरु

0 comments
प्रतिक्रिया दिनुहोस्...