-->
आइतबार सुन तथा चाँदीको भाउ महंगियो
Advertisement

आइतबार साताको पहिलो दिन सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ ।
आइतवार ५६ हजार १ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
आइतवार तेजावी सुनप्रतितोला ५५ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको छ ।
केही दिनयता डलरको भाउमा आएको उत्तारचढावको कारण त्यसको असर नेपालीबजारमा सुनको भाउमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आइतवार चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेर ७ सय ९० रुपैयाँमा करोवार भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.