एकाबिहानै भुकम्प
Advertisement
|
३२ जेठ, गोरखा।
मंगलबार बिहान ५ बजेर १२ मिनेट जादाँ गोरखामा भुकम्पको झट्का महसुस भएको छ। झट्कासंगै मानिसहरु घर बाहिर निस्केका छन्।
गोरखा केन्द्र गरेर ४.३ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...